जुन २५ मा लिभरपुलमा अन्तर्राष्ट्रिय सम्मेलन

संसारभरि फैलिएका नेपाली प्राज्ञहरुको संस्था ग्लोबल पोलिसि फोरम फर नेपालले नेपालमा गणतन्त्र कार्यान्वयनमा देखिएका व्यवधान र तिनका समाधानका सम्बन्धमा बेलायतको लिभरपुल जोन मुअर्स विश्वविद्यालयमा यही जुन २५ तारिखमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको जनाएको छ। सम्मेलनमा नेपालको आर्थिक विकासका अन्य पक्षमा पनि छलफल गरिनेछ । सम्मेलनले नेपालको संविधान कार्यान्वयनमा देखिएका समस्याबारे छलफल गरी नेपाल सरकार, संसद … Continue reading जुन २५ मा लिभरपुलमा अन्तर्राष्ट्रिय सम्मेलन